चरिकोट, १४ मंसिर
नेपाल उद्योग वाणिज्य महासंघले भर्खरै सम्पन्न निर्वाचनबाट दुई दोलखाली व्यवसायीहरु केन्दिय कार्यकारिणी सदस्यमा निर्वाचित हुनु भएको छ ।
उधोग वाणिज्य संघ दोलखा शाखाका पुर्व अध्यक्षहरु डि.वी. बस्नेत र रामेश्वर मानन्धर उधोग बाणिज्य महासंघको केन्द्रिय कार्यकारिणी सदस्यमा निर्वाचित हुनु भएको हो । किशोर प्रधान प्यानलबाट निर्वाचनमा होमिएक दुबै व्यवसायीहरु जिल्ला नगर तर्फको केन्द्रिय कार्यकारिणी सदस्यमा निर्वाचित हुनु भएको हो ।
प्रकाशित मिति:
आईतबार, मंसिर १४, २०७७, ०८:१३:००